• ट्रेण्डिङ्ग :
नेपालले पहिलो खेल नामिबियासँग खेल्ने

नेपालले पहिलो खेल नामिबियासँग खेल्ने


  • 3.1K
    SHARES
    • माघ २७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.8K Views

    नेपालले पहिलो खेल नामिबियासँग खेल्ने

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ। 

    images

    नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सिरिजको खेल तालिका सार्वजनिक गरेको हो। डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजमा नेपालले दोस्रो खेल फागुन १६ गते नेदरल्याण्ड्ससँग खेल्नेछ। 

    यसैगरीलिग चरणको तेस्रो खेल फागुन १८ गते नामिबियासँग तथा लिग चरणको अन्तिम खेल फागुन १९ गते नेदरल्याण्ड्ससँग खेल्ने तय भएको क्यानले जनाएको छ। फागुन २२ गते सिरिजको फाइनल खेल हुनेछ।

     

     


    तेस्रो आँखा