• ट्रेण्डिङ्ग :
कुलपतिको पत्र उल्लंघन गर्दै धमाधम सरुवा

कुलपतिको पत्र उल्लंघन गर्दै धमाधम सरुवा


  • 2.7K
    SHARES
    • माघ २८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.1K Views

    कुलपतिको पत्र उल्लंघन गर्दै धमाधम सरुवा

    काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति शिवलाल भुसालले एकपछि अर्को सरुवा गरेर सरुवा आतंक फैलाएको आरोप कर्मचारीको छ। त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको पत्र उल्लंघन गर्दै मनपरी सरुवा गरेका हुन्।

    images

    पछिल्लोपटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपकुलपति भुसाललाई जिम्मेवारी उपकुलपति रिक्त भई पदपूर्तिको प्रक्रियामा रहेकाले त्रिवि ऐन २०४९ दफा २१ ख बमोजिम सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनासम्मका लागि नियुक्ति दिएको उल्लेख छ। 


    तेस्रो आँखा