• ट्रेण्डिङ्ग :
फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय


  • 3.6K
    SHARES
    • माघ २९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.6K Views

    फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

    काठमाडौं, २९ माघ/सरकारले फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै जनयुद्ध दिविको बिदा कायम नरहेको जनाएको हो ।

    images

    गृहका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को २०८० माघ २५ गते बसेको बैठकको निर्णय अनुसार जनयुद्ध दिवसको सार्वजनिक बिदा नदिइएको जानकारी दिनुभयो ।

    नेपाल राजपत्र -खण्ड ७२, सङ्ख्या ६५, भाग ५ र मिति २०७९–१२–०२ मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जारी सूचनामा उल्लेख छ ।

    CCI02122024.jpg
    undefined


    तेस्रो आँखा