• ट्रेण्डिङ्ग :
वडा कार्यालयको प्राङ्गणमा २९ वटा मैनबत्ती

वडा कार्यालयको प्राङ्गणमा २९ वटा मैनबत्ती


  • 16.8K
    SHARES
    • माघ २९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 25.9K Views

    वडा कार्यालयको प्राङ्गणमा २९ वटा मैनबत्ती

    प्यूठान । प्यूठान नगरपालिका वडा नं. ३ का अध्यक्ष सुमनराज श्रेष्ठले वडा कार्यालयको प्राङ्गणमा २९ वटा मैनबत्ती बालेका छन् । उनले २९औं जनयुद्ध दिवसको पूर्वसन्ध्यामा मैनबत्ती बालेका हुन् ।

    images

    वडाध्यक्ष श्रेष्ठले भोलि फागुन १ गते २९औं जनयुद्ध दिवस भएकाले पूर्वसन्ध्यामा आज बेलुकी २९ वटा मैनबत्ती प्रज्वलन गरेको बताए । ‘महान जनयुद्धको २९ औं दिवसको पूर्वसन्ध्यामा प्युठान नगरपालिका– ३ को वडा कार्यालयको प्राङ्गणमा २९ वटा मैनबत्ती बालेर खुशियाली व्यक्त गरिएको हो’, वडाध्यक्ष श्रेष्ठले भने । उनले जनयुद्ध दिवसको अवसरमा सबैमा अग्रिम शुभकामना व्यक्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # २९ वटा मैनबत्ती

  • तेस्रो आँखा