• ट्रेण्डिङ्ग :
शिक्षा समितिको बैठक बस्दै

शिक्षा समितिको बैठक बस्दै


  • 3.1K
    SHARES
    • फाल्गुण १, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.8K Views

    शिक्षा समितिको बैठक बस्दै

    काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।

    images

    बैठक संघीय संसद सचिवालय, सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने जनाइएको छ ।

    आजको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुने कार्यसूची रहेको छ ।


    तेस्रो आँखा