• ट्रेण्डिङ्ग :
राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित


  • 5.7K
    SHARES
    • माघ २, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौं, २ माघ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो । 

    images

    तर, विशेष कारणवश सो दिन बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको संघीय संसदका महासचिव डा।भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ । 
    rastra.jpg


    तेस्रो आँखा