• ट्रेण्डिङ्ग :
विनोद भण्डारीको कप्तानीमा 'नेपाल ए' क्रिकेट टिमको घोषणा

विनोद भण्डारीको कप्तानीमा 'नेपाल ए' क्रिकेट टिमको घोषणा


  • 3.9K
    SHARES
    • फाल्गुण ३, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.1K Views

    विनोद भण्डारीको कप्तानीमा 'नेपाल ए' क्रिकेट टिमको घोषणा

    काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ टीम घोषणा गरेको छ। बुधबार क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो।

    images

    नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन्।

    नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन्। नेपाल ‘ए’ ले नेपालमा रहेको क्यानडासँग मैत्रीपूर्ण सिरिज खेल्ने कार्यक्रम रहेको छ।

    squad.jpg


    तेस्रो आँखा