• ट्रेण्डिङ्ग :
काठमाडौंको तापक्रम ५.४ डिग्री सेल्सियस

काठमाडौंको तापक्रम ५.४ डिग्री सेल्सियस


  • 2.0K
    SHARES
    • फाल्गुण ३, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 3.0K Views

    काठमाडौंको तापक्रम ५.४ डिग्री सेल्सियस

    काठमाडौं : काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यसअघि हिजो ७.२ डिग्री सेल्सियस थियो।

    images

    दिउँसो अधिकतम तापक्रम २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। बुधबार दिनभर धुम्म रहेको उपत्यका आज सबेरै खुलेको छ।  


    तेस्रो आँखा