• ट्रेण्डिङ्ग :
विजय गच्छदारले पाए सफाइ

विजय गच्छदारले पाए सफाइ


  • 2.9K
    SHARES
    • फाल्गुण ३, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.4K Views

    विजय गच्छदारले पाए सफाइ

    काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा कांग्रेस नेता विजय गच्छदारले सफाइ पाएका छन् । विशेष अदालतले ललिता निवासको जग्गा अनियमितता प्रकरणमा नेता गच्छदारलाई सफाइ दिएको हो ।

    images

    यस्तै सोही प्रकरणमा पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठले पनि सफाइ पाएका छन् ।

     

     


    तेस्रो आँखा