बुधबार, कार्तिक २६ गते २०८३
काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन मन्त्री चन्द्रदेव जोशी र सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।
विशेष अदालतले जोशी र अधिकारीलाई सफाइ दिएको हो । यस्तै जनक बहादुर भण्डारीले पनि सफाइ पाएका छन् ।