• ट्रेण्डिङ्ग :
जनक शिक्षा सामग्रीले माग्यो नबौँदेखि पाचौँ तहसम्म दरखास्त (सूचनासहित)

जनक शिक्षा सामग्रीले माग्यो नबौँदेखि पाचौँ तहसम्म दरखास्त (सूचनासहित)


  • 3.4K
    SHARES
    • फाल्गुण ४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.2K Views

    जनक शिक्षा सामग्रीले माग्यो नबौँदेखि पाचौँ तहसम्म दरखास्त (सूचनासहित)

    काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त माग गरेको छ । नवौँदेखि पाँचौं तहसम्मका रिक्त पदमा आवेदन मागिएको छ ।  

    images

    लिमिटेडमा रिक्त रहेका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

    8-1708045785.jpg


    तेस्रो आँखा