• ट्रेण्डिङ्ग :
बबई स्थित जनज्योति प्राविको भवन निर्माण

बबई स्थित जनज्योति प्राविको भवन निर्माण


  • 5.0K
    SHARES
    • फाल्गुण ४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.6K Views

    बबई स्थित जनज्योति प्राविको भवन निर्माण

    तुलसीपुर, ४ फागुन/दाङको बबई गाउँपालिका वडा नं.५ स्थित  जनज्योति प्रावि खयरभट्टीको भवन निर्माण भएको छ । अर्थमन्त्री धनबहादुर मास्कीले सोही विद्यालयको बजेट बिनियोजन गरेपछि काम भएको हो ।

    images

    सोही भवनको पलस्तर,रङ रोगन, बायरिङ, भान्सा घर, स्टेज समेत निर्माण गरिएको छ । सोही विद्यालयको भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने अपेक्षा लिइएको छ । चालु बर्षमा लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरिएको हो । पश्चिम दाङमा बिनियोजन भएका हरेक विकास निर्माणका कामहरु अघि बढेका छन् । जसले गर्दा नागरिक खुसी भएका छन् ।


    तेस्रो आँखा