• ट्रेण्डिङ्ग :
एमालेले शनिवार गुह्येश्वरी–धाप ड्याम यात्रा गर्ने

एमालेले शनिवार गुह्येश्वरी–धाप ड्याम यात्रा गर्ने


  • 3.0K
    SHARES
    • फाल्गुण ४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.6K Views

    एमालेले शनिवार गुह्येश्वरी–धाप ड्याम यात्रा गर्ने

    काठमाडौँ । नेकपा एमालेले गुह्येश्वरी–धाप ड्याम यात्रा गर्ने भएको छ । सो पार्टीले शनिवार गुह्येश्वरीदेखि धापसम्म यात्रा गर्ने भएको हो । 

    images

    यात्रामा एमाले अध्यक्ष केपी ओली समेत सहभागी हुने एमाले काठमाडौँ जिल्ला कमिटीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

    आयोजकका अनुसार यात्रा बिहान ९ बजे पशुपति गुह्येश्वरीबाट सुरू हुनेछ ।


    तेस्रो आँखा