• ट्रेण्डिङ्ग :
नेदरल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता

नेदरल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता


  • 4.0K
    SHARES
    • फाल्गुण ५, २०८० शनिबार
    • २ बर्षs अघि
    • 6.1K Views

    नेदरल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता

    काठमाडौँ । आइसिसी लिग-२ को त्रिदेशीय सिरिजमा नेदरल्याण्ड्सविरूद्ध नेपालाई पहिलो ओभरमै सफलता मिलेको छ।

    images

    त्रिवि मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले पहिलो ओभरको तेस्रो बलमा विकेट लिएको हो ।

    पहिलो ओभर लिएर आएका सोमपाल कामीले नेदरल्याण्ड्सका ओपनर मिचेइल लेभिटलाई देव खनालबाट क्याच आउट गराएका हुन्।


    तेस्रो आँखा