• ट्रेण्डिङ्ग :
क्यानडा–११ विरुद्ध ब्याटिङमा नेपाल ‘ए’

क्यानडा–११ विरुद्ध ब्याटिङमा नेपाल ‘ए’


  • 3.7K
    SHARES
    • फाल्गुण ६, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.6K Views

    क्यानडा–११ विरुद्ध ब्याटिङमा नेपाल ‘ए’

    काठमाडौं । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले पहिले ब्याटिङ गर्ने भएको छ । 

    images

    आइतबार मूलपानीस्थित क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेपछि क्यानडा–११ का कप्तान साद जफरले फिल्डिङको निर्णय गर्दै घरेलु टिमलाई ब्याटिङमा निम्त्याएका हुन् ।

    नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।


    तेस्रो आँखा