• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा बैठक सुरू 

प्रतिनिधिसभा बैठक सुरू 


  • 3.9K
    SHARES
    • फाल्गुण ६, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.0K Views

    प्रतिनिधिसभा बैठक सुरू 

    काठमाडौं ६ फागुन/प्रतिनिधिसभा बैठक सुरू भएको छ। आजको बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सांसदले सोधेका प्रश्नको उत्तर दिने कार्यसूची छ।

    images


    प्रधानमन्त्री दाहालको प्रश्नोत्तरपछि केही विधेयकहरू टेबुल हुनेलगायत कार्यसूचीमा उल्लेख छ।


    तेस्रो आँखा