• ट्रेण्डिङ्ग :
गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २९ हजार नजिक

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २९ हजार नजिक


  • 4.2K
    SHARES
    • फाल्गुण ७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.5K Views

    गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २९ हजार नजिक

    गाजापट्टीमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २८ हजार ९८५ पुगेको छ।

    images

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत अक्टोबर ७ मा शुरु भएको इजरायल-हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टिनी घाइते भएका छन्। 

    इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने २०५ जना घाइते भएका छन्। 

    प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले दक्षिणी गाजापट्टीको खान युनिस शहरको अलअमल अस्पतालले इजरायली ट्यांकबाट थुप्रै प्रत्यक्ष आक्रमण भएको बताएको छ।


    तेस्रो आँखा