• ट्रेण्डिङ्ग :
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान


  • 2.9K
    SHARES
    • फाल्गुण ७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.5K Views

    जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

    काठमाडौँ, ७ फागुन/ जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । 

    images

    यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा छलफल हुने जानकारी पनि उहाँले दिनुभयो । 


    तेस्रो आँखा