• ट्रेण्डिङ्ग :
छुरा प्रहार गरी युवकको हत्या

छुरा प्रहार गरी युवकको हत्या


  • 4.4K
    SHARES
    • फाल्गुण ८, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.7K Views

    छुरा प्रहार गरी युवकको हत्या

    चितवन ८ फागुन/पूर्वी चितवनको खैरहनी नगरपालिकामा एक युवाको हत्या भएको छ । मङ्गलबार बिहान ३ बजे घरबाट निस्किएका खैरहनी नगरपालिका–२ निवासी २४ वर्षीय कृष्णप्रसाद खनाल घर नजिकै हर्बल कारखाना अगाडि मृत भेटिनुभएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खनालको कोखामा छुरी रोपिएको छ । खनालको हत्या कसले र किन गरियो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा तालिमप्राप्त कुकुर लगेर अध्ययन भइरहेको बताइएको छ ।

     


    तेस्रो आँखा