• ट्रेण्डिङ्ग :
प्रचण्ड र ओलीबिच भेटवार्ता

प्रचण्ड र ओलीबिच भेटवार्ता


  • 2.9K
    SHARES
    • फाल्गुण ८, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.4K Views

    प्रचण्ड र ओलीबिच भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा-एमालेका नेता केपी शर्मा ओलीबिच मंगलबार भेट वार्ता भएको छ ।

    images

    एमाले अध्यक्ष ओली च्यासलमा भएको केन्द्रीय समिति बैठकपछि प्रचण्ड भेट्न सिंहदरबार पुगेका थिए । उनीहरूबिच शान्ति प्रक्रियाबारे कुरा भएको ओली निकट एक नेताले बताए । सरकार विरुद्ध आन्दोलन गर्ने एमालेको चेतावनी र सत्तारुढ गठबन्धनमा खटपटको समाचारबिच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


    तेस्रो आँखा