• ट्रेण्डिङ्ग :
संवैधानिक राजतन्त्रको माग गर्दै राप्रपाले आज ज्ञापन पत्र बुझाउने

संवैधानिक राजतन्त्रको माग गर्दै राप्रपाले आज ज्ञापन पत्र बुझाउने


  • 2.2K
    SHARES
    • फाल्गुण ९, २०८० बुधबार
    • २ बर्षs अघि
    • 3.4K Views

    संवैधानिक राजतन्त्रको माग गर्दै राप्रपाले आज ज्ञापन पत्र बुझाउने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज सरकारलाई ज्ञापन पत्र बुझाउँदैछ ।

    images

    संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संघीयता खारेजीको माग गर्दै राप्रपाले आज सरकारलाई ज्ञापन पत्र बुझाउन लागेको हो ।

    राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसहित देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउन लागेको हो ।

    राप्रपाले सरकारलाई आफना माग राख्दै चरणबद्द आन्दोलनको तयारीमा रहेको छ ।


    तेस्रो आँखा