• ट्रेण्डिङ्ग :
सितापाइलामा ३ जनाको हत्या भएको आशंका

सितापाइलामा ३ जनाको हत्या भएको आशंका


  • 3.8K
    SHARES
    • फाल्गुण ९, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.8K Views

    सितापाइलामा ३ जनाको हत्या भएको आशंका

    काठमाडौँ । काठमाडौँको सितापाइलामा मृत भेटिएका ३ जनाको हत्या भएको आशंका गरिएको छ । घटनास्थलमा ३८ वर्षीया महिला, ८ वर्ष र साढे दुई वर्षका बच्चा मृत भेटिएका हुन् ।

    images

    प्रारम्भिक अनुसन्धानबाट हत्या आशंका गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । उनले भने–‘घटनाबारे हामि अनुसन्धान गर्दै छौं ।’


    तेस्रो आँखा