• ट्रेण्डिङ्ग :
मन्त्री ज्वालालाई बर्खास्तीको माग गर्दै पुत्ला दहन

मन्त्री ज्वालालाई बर्खास्तीको माग गर्दै पुत्ला दहन


  • 3.7K
    SHARES
    • फाल्गुण ९, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.8K Views

    मन्त्री ज्वालालाई बर्खास्तीको माग गर्दै पुत्ला दहन

    काठमाडौँ । बालाकुमारी घटनामा दोषी औँल्याइएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्तीको माग गर्दै आज प्रदर्शन भएको छ।

    images

    उनीमाथि कानुनी कारबाहीको माग गर्दै अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस अगाडि मसाल जुलुस निकाल्दै प्रदर्शन गरेको हो। सो क्रममा उनीहरुले मन्त्री ज्वालाको पुत्ला दहन पनि गरेका थिए।


    तेस्रो आँखा