• ट्रेण्डिङ्ग :
प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित


  • 4.9K
    SHARES
    • फाल्गुण ११, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.5K Views

    प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं, ११ फागुन/सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितका विपक्षी दलको अवरोधका कारण१५ मिनेटका लागि बैठक स्थगित भएको हो ।

    images

    विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् ।

    सभामुख देवराज घिमिरेले उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक–पटक आग्रह गर्नुभएको थियो । पटक–पटकको आग्रहपछि पनि अवरोध नहटेपछि सभामुख घिमिरेले बैठक स्थगित गर्नुभएको हो ।


    तेस्रो आँखा