• ट्रेण्डिङ्ग :
रोल्पामा १८ वर्षीया किशोरी बलात्कृत

रोल्पामा १८ वर्षीया किशोरी बलात्कृत


  • 3.4K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.3K Views

    रोल्पामा १८ वर्षीया किशोरी बलात्कृत

    रोल्पा । रोल्पामा १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरी बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    images

    पक्राउ पर्नेमा सुनिलस्मृति गाउँपालिका १ घोडागाउँ बस्ने ६३ वर्षीय शेरे कामी रहेका छन्। उनलाई शुक्रवार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    कामीले ती किशोरीलाई सोही ठाउँस्थित पाखोबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।


    तेस्रो आँखा