• ट्रेण्डिङ्ग :
माओवादी केन्द्र स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने 

माओवादी केन्द्र स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने 


  • 4.5K
    SHARES
    • फाल्गुण १३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.9K Views

    माओवादी केन्द्र स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने 

    काठमाडौं १३ फागुन/नेकपा माओवादी केन्द्र स्थायी कमिटी बैठक दिउँसो ३ बजेलाई सरेको छ । पार्टी केन्द्रिय कार्यालय कोटेश्वरमा आज बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो ३ बजेलाई सरेको हो । 

    images

    बैठकमा पाटी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि स्थायी कमिटी सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ । 


    तेस्रो आँखा