• ट्रेण्डिङ्ग :
टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा


  • 3.4K
    SHARES
    • फाल्गुण १३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.2K Views

    टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिदेशीय टि२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा भएको हो ।

    images

    टोलिमा तीव्र गतिका बलर राशीद खान, आरिफ शेख अनिल शाह र सागर ढकाल थपिएका छन् । त्यस्तै ओडीआई टोलीमा नरहेका प्रतिश जिसी, अभिनाश बोहोरा लगायतका खेलाडीलाई पनि टी२० टोलीमा समावेश गरिएको छ ।

    नेपालले घरेलु मैदानमा मंगलबारदेखि नामिबिया र नेदरल्याण्डसँग टी२० सिरिज खेल्दै छ ।

    417475028_815122227310826_8244109329954058767_n.jpg
    undefined

     

     


    तेस्रो आँखा