• ट्रेण्डिङ्ग :
प्रतिनिधि सभा बैठक पुनः सुरु

प्रतिनिधि सभा बैठक पुनः सुरु


  • 3.1K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.8K Views

    प्रतिनिधि सभा बैठक पुनः सुरु

    काठमाडौं, १४ फागुन/ १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ । प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गर्नुभएको छ ।

    images

    रुलिङ भएसँगै सभाको बैठक नियमित रुपमा सुचारु भएको छ । यस अघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले विवादित मन्त्रीहरुको राजीनामाको माग गरेका थिए । मन्त्रीहरु विवादमा आएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए ।


    तेस्रो आँखा