• ट्रेण्डिङ्ग :
प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकरको परिवारलाई सरकारले १० लाख दिने

प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकरको परिवारलाई सरकारले १० लाख दिने


  • 2.8K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.3K Views

    प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकरको परिवारलाई सरकारले १० लाख दिने

    काठमाडौं । सरकारले प्रहरीको गोली लागेर मृत्यु भएका सर्लाहीका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

    images

    आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    गएको २० गते सर्लाहीको बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा भएको विरोध प्रदर्शनका क्रममा बरहथवा नगरपालिका–६ का युवा व्यवसायी जय शंकर साहको प्रहरीको गोली लागेको ज्यान गएको थियो ।

    घटनाको छानबिनका लागि गृह मन्त्रालयले समिति नै गठन गरेको थियो ।


    तेस्रो आँखा