• ट्रेण्डिङ्ग :
पूर्वप्रम खनाल र चिनियाँ राजदूत छनबीच भेट

पूर्वप्रम खनाल र चिनियाँ राजदूत छनबीच भेट


  • 2.8K
    SHARES
    • फाल्गुण १५, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.4K Views

    पूर्वप्रम खनाल र चिनियाँ राजदूत छनबीच भेट

    काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का  सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिहान पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको छ । 

    images

    भेटका अवसरमा उहाँहरूबीच समसामायिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिनुभयो । 


    तेस्रो आँखा