• ट्रेण्डिङ्ग :
मगर संस्कृति जोगाउन आबश्यक छ :मन्त्री मास्की 

मगर संस्कृति जोगाउन आबश्यक छ :मन्त्री मास्की 


  • 3.9K
    SHARES
    • फाल्गुण १५, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.0K Views

    मगर संस्कृति जोगाउन आबश्यक छ :मन्त्री मास्की 

    दाङ, १५ फागुन/लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मगर एकता दिवसको शुभकामना दिएका छन् । मंगलबार ४२ औं एकता दिवसका अवसरमा मंगलबार एक विज्ञप्ति जारी गरि मन्त्री मास्कीले  विश्वभरि छरिएर बसोबास गर्दै आएका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनु अहिलेको आबश्यकता रहेको बताएका छन् ।

    images

    दिवसले सम्पूर्ण नेपालीहरुमा आपसी मित्रता,भाइचारा,बनधुत्व,सद्भाव र सहिष्णुताको साथै मगर एकता सधै कायम राख्ने उद्देश्य बोकेर अगाडी बढेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

    मगर जातिको जातीय भूमि,भाषा,मौलिक संस्कार,कला,संस्कृति छन् । त्यसलाई संरक्षण गर्नु नयाँ पुस्ताको दायित्व रहेको मन्त्री मास्कीले बताए । कला,संस्कार,संस्कार,संस्कृति गहना रहेको भन्दै त्यसले पर्यटक भित्र्याउने समेत बताए ।

    430163854_362694956606052_5861967779665335346_n.jpg
    undefined


    तेस्रो आँखा