• ट्रेण्डिङ्ग :
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै


  • 4.0K
    SHARES
    • फाल्गुण २२, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.1K Views

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।  बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने स्रोतले जनाएको छ। 

    images


    तेस्रो आँखा