• ट्रेण्डिङ्ग :
एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल


  • 2.4K
    SHARES
    • फाल्गुण २२, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.6K Views

    एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

    काठमाडौँ, २२ फागुन/ नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन हुनुभएको छ । सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँहरुलाई आज उक्त जिम्मेवारी दिनुभएको हो ।

    images

    यसअघि प्रमुख सचेतक रहनुभएका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषद्मा सदस्य हुनुभएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाउनुभएको हो । सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुनुहुन्छ । 


    तेस्रो आँखा