• ट्रेण्डिङ्ग :
शिखर सम्मेलन स्थगन गर्ने लुम्बिनी प्रदेश सरकारको निणर्य 

शिखर सम्मेलन स्थगन गर्ने लुम्बिनी प्रदेश सरकारको निणर्य 


  • 3.7K
    SHARES
    • फाल्गुण २२, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.7K Views

    शिखर सम्मेलन स्थगन गर्ने लुम्बिनी प्रदेश सरकारको निणर्य 

    दाङ, २२, फागुन/लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमी लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर (शिखर सम्मेलन) विशेष कारणले स्थगित भएको छ ।

    images

    मंगलवार भएको मन्त्रीपरिषदको बैठकले विशेष कारणबस शिखर सम्मेलन स्थागन गर्ने निणर्य गरेको हो । अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रीपरिषद बैठकले स्थगन गर्ने निणर्य गरेको सरकारकाका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिए ।


    तेस्रो आँखा