• ट्रेण्डिङ्ग :
फेसबुक, मेसेन्जर र इन्टाग्राम 'डाउन'

फेसबुक, मेसेन्जर र इन्टाग्राम 'डाउन'


  • 6.2K
    SHARES
    • फाल्गुण २२, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 9.6K Views

    फेसबुक, मेसेन्जर र इन्टाग्राम 'डाउन'

    काठमाडौँ । सामाजिक सञ्जालहरु फेसबुक, मेसेन्जर र इन्स्टाग्राम डाउन भएका छन् । यि एपहरुमा विश्वभरी नै समस्या आएको छ । यि सामाजिक सञ्जालहरु नचल्नुमा मेटा डाउन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले फेसबुक, मेसेन्जर र इन्टाग्राम लगइन भइरहेको छैन ।

    images

    फेसबुक भित्रको एक स्रोतको उदृृत गर्दै डेली मेलले लेखेको छ, कम्पनीको आन्तरिक प्रणालीहरू पनि डाउन थिए, जसले गर्दा मंगलबारदेखि यस्तो खराबी आउनसक्ने सम्भावना थियो । डाउन भएका यि एपहरू कहिलेदेखि गुनः संचालनमा आउँछन् - समाचारमा जनाइएको छैन । 


    तेस्रो आँखा