• ट्रेण्डिङ्ग :
एकीकृत समाजवादी सरकारमा सहभागी हुने

एकीकृत समाजवादी सरकारमा सहभागी हुने


  • 2.3K
    SHARES
    • फाल्गुण २३, २०८० बुधबार
    • २ बर्षs अघि
    • 3.6K Views

    एकीकृत समाजवादी सरकारमा सहभागी हुने

    काठमाडौं, २३ फागुन । नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ। केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले जानकारी दिए।

    images

    उनकाअनुसार एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ।

    ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिएर हामी सरकारमा जाने भएका छौं,’ ती नेताले भने।


    तेस्रो आँखा