• ट्रेण्डिङ्ग :
मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति क्षमा दिन योग्य छैन : राष्ट्रिय युवा संघ

मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति क्षमा दिन योग्य छैन : राष्ट्रिय युवा संघ


  • 13.7K
    SHARES
    • माघ ९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 21.1K Views

    मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति क्षमा दिन योग्य छैन : राष्ट्रिय युवा संघ

    काठमाडौं, ९ माघ । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीले गौर काण्ड दोहो¥याउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको अभिव्यक्ति क्षमा दिन योग्य नरहेको बताएको छ । 

    images

    संयोजक महेश चौलागाईंले आइतबार आफ्ना कार्यकर्तालाई विशेष निर्देशन दिँदै मन्त्री यादवको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अपराधिक मानसिकताविरुद्ध एकजुट हुन आह्वान गरेका हुन् ।

    YUWA.png