• ट्रेण्डिङ्ग :
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पुनः बस्ने

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पुनः बस्ने


  • 3.1K
    SHARES
    • फाल्गुण २६, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.8K Views

    राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पुनः बस्ने

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पुनः बस्ने भएको छ ।

    images

    बैठक भोलि बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

    आज बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गर्नुभएको विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको उहाँले बताउनुभयो । 


    तेस्रो आँखा