• ट्रेण्डिङ्ग :
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै


  • 2.7K
    SHARES
    • फाल्गुण २७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.2K Views

    राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ ।

    images

    बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । हिजो सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेका विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको रहेको छ ।


    तेस्रो आँखा