• ट्रेण्डिङ्ग :
राप्रपा बैठकको निर्णय आज सार्वजनिक हुनसक्ने !

राप्रपा बैठकको निर्णय आज सार्वजनिक हुनसक्ने !


  • 4.2K
    SHARES
    • फाल्गुण २८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.4K Views

    राप्रपा बैठकको निर्णय आज सार्वजनिक हुनसक्ने !

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार पनि बस्दैछ। सम्भवत बैठक आजै समापन हुने र बैठकका निर्णयहरूलाई आज नै सार्वजनिक गरिने कार्यक्रम रहेको जनाइएको छ। 

    images

    शनिबारदेखि शुरु भएको बैठकमा राप्रपाले अगाडि सारेको आन्दोलनका कार्यक्रम र कार्ययोजनाबारे छलफल भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल भइरहेको छ। बैठकका निष्कर्ष सोमबार नै सार्वजनिक गर्ने तयारी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 


    तेस्रो आँखा