• ट्रेण्डिङ्ग :
राप्रपाले चैत्र १६ गते गर्ने भनिएको जनप्रदर्शनको मिति सर्‍यो, चैत २७ गते गर्ने

राप्रपाले चैत्र १६ गते गर्ने भनिएको जनप्रदर्शनको मिति सर्‍यो, चैत २७ गते गर्ने


  • 3.3K
    SHARES
    • फाल्गुण २९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.0K Views

    राप्रपाले चैत्र १६ गते गर्ने भनिएको जनप्रदर्शनको मिति सर्‍यो, चैत २७ गते गर्ने

    काठमाण्डौं । राप्रपाले नेपाल सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउने उद्देश्यले जनदबाब सिर्जना गर्न आगामी चैत १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय रहेकोमा उक्त दिन नगर्ने, बरु मिति परिवर्तन गरि आगामी चैत २७ गते गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ। 

    images

    एसईई परीक्षा चल्ने भएकाले लाखौँ विद्यार्थी र अभिभावकलाई असुविधा पर्ने भन्दै काठमाडौं केन्द्रित जनप्रदर्शनको मिति सारेको पार्टीले जनाएको छ। 

     


    तेस्रो आँखा