• ट्रेण्डिङ्ग :
राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष दाहालले शपथ लिए 

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष दाहालले शपथ लिए 


  • 3.1K
    SHARES
    • फाल्गुण २९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.8K Views

    राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष दाहालले शपथ लिए 

    काठमाडौं २९ फागुन/ राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ लिनु भएको छ । मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराउनु भएको हो ।

    images

    राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।

    दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।

     


    तेस्रो आँखा