• ट्रेण्डिङ्ग :
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने


  • 2.3K
    SHARES
    • फाल्गुण ३०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 3.5K Views

    नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने

    काठमाडौँ, ३० फागुन । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिने बताउनुभएको छ ।

    images

    प्रतिनिधिसभाको आजको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिँदै उहाँले राजनीतिक स्थायित्व र सुशासनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउनभुयो ।

    अध्यक्ष श्रेष्ठले चार सिटको साना राजनीतिक दलहरुले पनि विश्वासको मत दिन लागेको जानकारी गराउँदै उदीयमान साना दलहरुको मतको उचित प्रयोग गर्न सुझाव पनि दिनुभयो ।


    तेस्रो आँखा