• ट्रेण्डिङ्ग :
तीन प्रदेश प्रमुख पदमुक्त

तीन प्रदेश प्रमुख पदमुक्त


  • 3.7K
    SHARES
    • फाल्गुण ३०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.6K Views

    तीन प्रदेश प्रमुख पदमुक्त
    काठमाडौँ, ३० फागुन/राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ । 
     
    नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ‘ख’ बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


    तेस्रो आँखा