• ट्रेण्डिङ्ग :
नेपाली फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण खेल्ने

नेपाली फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण खेल्ने


  • 3.2K
    SHARES
    • चैत्र २, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.9K Views

    नेपाली फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण खेल्ने

    नेपाली राष्ट्रिय फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोली बिहीबार मलेसिया पुगेको थियो।

    images

    नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश ट्रान्जिट हुँदै टोलीलाई मलेसिया पठाएको हो । एन्फाले टोलीमा कुनै भूमिका नरहेका १० पदाधिकारीलाई मलेसिया भ्रमणमा लगेपछि युवा तथा खेलकुद मन्त्रालयले छानविन गरी कारबाही गर्न राखेपलाई पत्र काटेको छ । 

     

     


    तेस्रो आँखा