• ट्रेण्डिङ्ग :
रुसी सेनामा भर्ती भएका जाजरकोटका युवकको निधन

रुसी सेनामा भर्ती भएका जाजरकोटका युवकको निधन


  • 3.9K
    SHARES
    • चैत्र २, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.0K Views

    रुसी सेनामा भर्ती भएका जाजरकोटका युवकको निधन

    काठमाडौं २ चैत/रुसी सेनामा भर्ती भएका थप एक नेपाली युवकको मृत्यु भएको छ । केही महिना अघि रुसी सेनामा भर्ती भएर सम्पर्कविहीन भएका जाजरकोट शिवालय गाउँपालिका — ६ निवासी नवीन शाहीको निधन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    images

    रुसमा पुगेर त्यहाँ सेनामा भर्ती भएका शाहीसहित छ नेपालीको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयले आधिकारीक रूपमा मृत्युको जानकारी गराएपछि शाहीको गाउँ शोकमग्न बनेको छ


    तेस्रो आँखा