• ट्रेण्डिङ्ग :
खयरभट्टीमा सडक स्तरबृद्धि

खयरभट्टीमा सडक स्तरबृद्धि


  • 4.6K
    SHARES
    • चैत्र ४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 7.1K Views

    खयरभट्टीमा सडक स्तरबृद्धि

    तुलसीपुर,४ चैत/लुम्बिनी प्रदेशको अर्थमन्त्री हुँदा धनबहादुर मास्की(राजेश)ले ५० लाख बजेट बिनियोजन गरेपछि बबई गाउँपालिका ५ खयरभट्टीमा सडक स्तरोन्नतीको अन्तिम चरणमा पुगेको छ । सोही ठाउँमा यस अघि कच्ची सडक थियो ।

    images

    जसले गर्दा आवतजावतमा समस्या हुने गरेको थियो । त्यसलाई मध्येनजर गरि हापुरेदेखि खयसबट्टी जोड्नकालागि ५० लाख बजेट बिनियोजन गरिएको थियो । त्यही बजेट अनुसार काम अन्तिम चरणमा पुगेको छ । नाली निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

    जसले स्थानीय खुसी भएका छन् । मास्कीले पश्चिम दाङमा बिनियोजन गरेको बजेटले पछिल्लो समय पार्टीप्रति आकर्षण बढिरहेको छ ।


    तेस्रो आँखा