• ट्रेण्डिङ्ग :
कपिलवस्तुबाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

कपिलवस्तुबाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ


  • 5.1K
    SHARES
    • चैत्र ५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 7.9K Views

    कपिलवस्तुबाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

    काठमाडौं ५ फागुन/नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याइँदैछ ।

    images

    सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।


    तेस्रो आँखा