• ट्रेण्डिङ्ग :
उपनिर्वाचन :  २० दललाई निर्वाचन चिह्न प्रदान

उपनिर्वाचन :  २० दललाई निर्वाचन चिह्न प्रदान


  • 4.0K
    SHARES
    • चैत्र ५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.1K Views

    उपनिर्वाचन :  २० दललाई निर्वाचन चिह्न प्रदान
    काठमाडौँ, ५ चैत/निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका १९ दललाई दर्ता गरी निर्वाचन चिह्न प्रदान गरेको छ ।
     
    निर्वाचनमा राजनीतिक दलका रुपमा मान्यता प्राप्त गर्न राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम दल दर्ताको निवेदन दिने प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४को नियम १५ मा भएको कानुनी व्यवस्था बमोजिम इलाममा  २० र १९ राजनीतिक दललाई दर्ता गरिएको छ ।


    तेस्रो आँखा