• ट्रेण्डिङ्ग :
ओली र विप्लाव बीच भेटवार्ता

ओली र विप्लाव बीच भेटवार्ता


  • 2.8K
    SHARES
    • चैत्र ९, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.3K Views

    ओली र विप्लाव बीच भेटवार्ता

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । भेटवार्ता विहिवार साँझ वालकोट स्थित ओली निवासमा भएको हो । 

    images

    भेटका क्रममा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि सहभागि थिए । समसामयिक राजनीतिका विषयमा चर्चा गर्न भेटघाट गरिएको भनिए तापनि नेकपा एमालेलाई पनि  समाजवादी मोर्चामा सहभागी बनाउने लगायत विषयमा कुराकानी भएको बताइएको छ। 

     


    तेस्रो आँखा